सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर

Press Sanjal १९ जेठ २०८२, सोमबार

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घ बहादुर सोडारीविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ।

2025-06-02-87

सरकारले छुटाएको प्रदेश र स्थानीय तहको बजेट कुन पालिकामा कति विवरणसहित

Press Sanjal १९ जेठ २०८२, सोमबार

सरकारले छुटाएको प्रदेश र स्थानीय तहको बजेट कुन पालिकामा कति विवरणसहित

2025-06-02-86

ऋणको अधिक केन्द्रीककरण हुँदै गएकोले कसले कर्जा पाउने र नपाउने स्पष्ट पार्न खोजिएको हो : गभर्नर डा. विश्वनाथ पौडेल

Press Sanjal १९ जेठ २०८२, सोमबार

गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाको ऋण केही हदसम्म केन्द्रिकृत हुँदै गएको हो की भन्ने चासो रहेको बताउनुभएको छ ।

2025-06-02-85

यातायात व्यवसायी र सरकारबीच दोस्रो चरणको वार्ता सुरु

Press Sanjal १९ जेठ २०८२, सोमबार

यातायात व्यवसायी र सरकारबीच दोस्रो चरणको वार्ता सुरु

2025-06-02-84

विद्युत् र सिँचाइ क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

Press Sanjal १९ जेठ २०८२, सोमबार

विद्युत् र सिँचाइ क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

2025-06-02-83

एक करोडसम्म ऋण लिने उद्यमीले दुःख पाए : सांसद ज्ञानेन्द्र कार्की

Press Sanjal १९ जेठ २०८२, सोमबार

पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले १ करोडसम्म ऋण लिने उद्यमीहरुले अहिले पनि दुःख पाएको बताउनुभएको छ ।

2025-06-02-82

गृहमन्त्रीको राजीनामा मागेर सदन अवरोध गर्नु लोकतन्त्रको मूल्य मान्याता र भ्रम मात्र हो प्रधानमन्त्री केपी शर्मा ओली

Press Sanjal १९ जेठ २०८२, सोमबार

गृहमन्त्रीको राजीनामा मागेर सदन अवरोध गर्नु लोकतन्त्रको मूल्य मान्याता र भ्रम मात्र हो प्रधानमन्त्री केपी शर्मा ओली

2025-06-02-81

खेलाडीलाई बिदाइ गर्दै मन्त्री चौधरीले भन्नुभयो खेल जितेर आउनु

Press Sanjal १९ जेठ २०८२, सोमबार

एएफसी एसियन कप २०२७ को छनोटअघि हङकङसँगको मैत्रीपूर्ण खेलका लागि त्यसतर्फ जाने नेपाली टोलीको बिदाइ गरिएको छ।

2025-06-02-80

सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा सम्पन्न नभए ठेक्का तोडिनेछ : प्रधानमन्त्री

Press Sanjal १९ जेठ २०८२, सोमबार

सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा सम्पन्न नभए ठेक्का तोडिनेछ : प्रधानमन्त्री

2025-06-02-79

आइसिसी विश्वकप लिग-२ मा आज स्कटल्याण्डसँग खेल्दै नेपाल

Press Sanjal १९ जेठ २०८२, सोमबार

आइसिसी विश्वकप लिग-२ मा आज स्कटल्याण्डसँग खेल्दै नेपाल

2025-06-02-78

मुम्बईलाई हराउँदै पञ्जाब फाइनलमा, उपाधिका लागि बेंग्लुरूसँग खेल्ने

Press Sanjal १९ जेठ २०८२, सोमबार

मुम्बईलाई हराउँदै पञ्जाब फाइनलमा, उपाधिका लागि बेंग्लुरूसँग खेल्ने

2025-06-02-77

मनसुन सुरु हुन लाग्यो, पूर्वतयारीमा ध्यान दिनुस् : सभापति देउवा

Press Sanjal १८ जेठ २०८२, आइतबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मनसुन सुरु हुन लागेको भन्दै आवश्यक तयारी गर्न सरकारसँग आग्रह गर्नुभएको छ।

2025-06-01-76

चौथो चरणको क्यान्सरको उपचारमा एकरुपता ल्याउन प्रोटोकल बनाइने

Press Sanjal १८ जेठ २०८२, आइतबार

सर्जिकल अन्कोलोजी सोसाइटी अफ नेपालले चौथो चरणको क्यान्सर उपचारमा एकरुपता ल्याउन प्रोटोकल बनाउने भएको छ ।

2025-06-01-75

कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव

Press Sanjal १८ जेठ २०८२, आइतबार

कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव

2025-06-01-74

आजदेखि एयर इन्डिया एक्सप्रेसको काठमाडौं-बेंगलुरु उडान सुरू

Press Sanjal १८ जेठ २०८२, आइतबार

भारतीय वायुसेवा कम्पनी एयर इन्डिया एक्सप्रेसले यही जेठ १८ गते ९ जुन १० आइतवारदेखि दक्षिण भारतीय प्रविधि केन्द्र बेंगलुरुबाट काठमाडौंका लागि सिधा उडान सुरु गरेको छ।

2025-06-01-73

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले जित्यो च्याम्पियन्स लिगको उपाधि

Press Sanjal १८ जेठ २०८२, आइतबार

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले जित्यो च्याम्पियन्स लिगको उपाधि

2025-06-01-72

४ अर्ब ९० करोड रुपैयाँ अपचलन गरेको आरोप, कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ

Press Sanjal १८ जेठ २०८२, आइतबार

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् ।

2025-06-01-71

परराष्ट्रमन्त्री डा. राणा देउवा हङकङबाट फिर्ता

Press Sanjal १८ जेठ २०८२, आइतबार

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जनवादी गणतन्त्र चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा चीन सरकारद्वारा यही जेठ १६ गते आयोजित अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भएर गएराति स्वदेश फर्किनुभएको छ ।

2025-06-01-70

सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई उच्च प्राथमिकतामा राखेको छ : मन्त्री गुरुङ

Press Sanjal १७ जेठ २०८२, शनिबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क (डिएनएफ) लाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।

2025-05-31-69

जनताको आक्रोश गणतन्त्रप्रति होइन, अहिले सरकारको नेतृत्वप्रति हो : प्रचण्ड

Press Sanjal १७ जेठ २०८२, शनिबार

जनताको आक्रोश गणतन्त्रप्रति होइन, अहिले सरकारको नेतृत्वप्रति हो : प्रचण्ड

2025-05-31-68
यो पनि हेर्नुहोस्