सरकारले सार्वजनिक गर्यो शासकीय सुधारका सय कार्यसूची (पूर्णपाठ)
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को नेतृत्वमा गठन भएको सरकारले शासीकय सुधारका लागि सय वटा कार्यसूची सार्वजनिक गरेको छ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको पहिलो बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित एक सय वटा कार्यसूची पारित गरेको थियो। तिनै कार्यसूची शनिबार सार्वजनिक गरिएका छन्।
के छन् शासकीय सुधारका १०० कार्यसूचीमा ?