अर्थ मन्त्रालयबाट आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु

Press Sanjal २२ जेठ २०८२, बिहिबार

अर्थ मन्त्रालयले आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा नीति तथा कार्यक्रम, बजेट र माइलस्टोनबीच तादम्यता मिलाइ कार्य योजना बनाएर कार्यान्वयन गर्ने गृहकार्य शुरु भएको हो।

2025-06-05-107

महिला टोलीको प्रशिक्षक प्याट्रिकसँग एन्फाले गर्‍यो १ वर्षको सम्झौता

Press Sanjal २२ जेठ २०८२, बिहिबार

बेल्जियमका प्याट्रिक डी वाइल्ड नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।

2025-06-05-106

माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टचार मुद्दा, नेपालको सांसद् पद निलम्बन

Press Sanjal २२ जेठ २०८२, बिहिबार

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

2025-06-05-105

मौद्रिक नीति मार्फत सबै प्रकारका सवारीमा ८०–२० प्रतिशत कर्जा अनुपात कायम गर्नुपर्नेr

Press Sanjal २२ जेठ २०८२, बिहिबार

मौद्रिक नीति मार्फत सबै प्रकारका सवारीमा ८०–२० प्रतिशत कर्जा अनुपात कायम गर्नुपर्ने

2025-06-05-104

आज विश्व वातावरण दिवस मनाइदै

Press Sanjal २२ जेठ २०८२, बिहिबार

आज विश्व वातावरण दिवस मनाइदै

2025-06-05-103

अलपत्र आधारभूत अस्पताल सञ्चालनमा ल्याउने स्वास्थ्यमन्त्रीको तयारी

Press Sanjal २२ जेठ २०८२, बिहिबार

अलपत्र आधारभूत अस्पताल सञ्चालनमा ल्याउने स्वास्थ्यमन्त्रीको तयारी

2025-06-05-102

उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकाल र ‘आइएमएफ’ नेपाल मिसन प्रमुखबीच भेटवार्ता

Press Sanjal २२ जेठ २०८२, बिहिबार

उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकाल र ‘आइएमएफ’ नेपाल मिसन प्रमुखबीच भेटवार्ता

2025-06-05-101

काठमाडौं महानगरका नगर प्रहरी प्रमुख पाण्डे ६ महिनाका लागि निलम्बित

Press Sanjal २२ जेठ २०८२, बिहिबार

काठमाडौं महानगरका नगर प्रहरी प्रमुख पाण्डे ६ महिनाका लागि निलम्बित

2025-06-05-100

१२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्णप्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षर

Press Sanjal २२ जेठ २०८२, बिहिबार

१२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्णप्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षर

2025-06-05-99

विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध छु अर्थमन्त्री

Press Sanjal २२ जेठ २०८२, बिहिबार

विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध छु अर्थमन्त्री

2025-06-05-98

संघीय संसदका दुवै सदनको बैठक बस्दै

Press Sanjal २२ जेठ २०८२, बिहिबार

संघीय संसदका दुवै सदनको बैठक आज (बिहीबार) बस्दैछ। प्रतिनिधि सभा बैठक दिउँसो १ बजे र राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्नेत तय भएको छ।

2025-06-05-97

तीन वायुको प्रभाव : चार प्रदेशमा मेघगर्जनसहित बर्षाको सम्भावना

Press Sanjal २२ जेठ २०८२, बिहिबार

तीन वायुको प्रभाव : चार प्रदेशमा मेघगर्जनसहित बर्षाको सम्भावना

2025-06-05-96

नेदरल्यान्ड्समाथि नेपालको शानदार जित

Press Sanjal २२ जेठ २०८२, बिहिबार

नेदरल्यान्ड्समाथि नेपालको शानदार जित

2025-06-05-95

वर्तमान सरकारको प्राथमिकता राजनीतिक स्थायित्व र आर्थिक विकास गर्नु हो : परराष्ट्रमन्त्री

Press Sanjal २१ जेठ २०८२, बुधबार

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले वर्तमान सरकारको प्राथमिकता राजनीतिक स्थायित्व प्रदान गरी यसैका माध्यमबाट आर्थिक विकास गर्नु रहेको बताउनुभएको छ ।

2025-06-04-94

नदीजन्य वस्तु उत्खनन गरी विदेशमा बेच्ने वातावरण बन्दै छ : अर्थमन्त्री

Press Sanjal २१ जेठ २०८२, बुधबार

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले खानीजन्य, नदीजन्य वस्तुहरु उत्खनन गरेर स्वदेशमा मात्रै नभई विदेशमा समेत बेच्ने वातावरण बनाउन सरकार लागेको बताउनुभएको छ ।

2025-06-04-93

जुनसुकै बेला जेसुकै हुन्छ भन्ने मानसिकतामा बनाएर तयार भएर बस्नु गृहमन्त्री

Press Sanjal २१ जेठ २०८२, बुधबार

गृहमन्त्री रमेश लेखकले विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जुनसुकै बेला जेसुकै हुन्छ भन्ने मानसिकतामा रहन नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ ।

2025-06-04-92

उद्यमशीलता र रोजगारी सृजनामा सरकारको उच्च प्राथमिकता रहनेछ प्रधानमन्त्री

Press Sanjal २१ जेठ २०८२, बुधबार

उद्यमशीलता र रोजगारी सृजनामा सरकारको उच्च प्राथमिकता रहनेछ प्रधानमन्त्री

2025-06-04-91

राजनीतिक दल समावेशी हुनुपर्छः सभापति देउवा

Press Sanjal २१ जेठ २०८२, बुधबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलीय व्यवस्थामा दल आफैँ समावेशी नभएसम्म राज्यका अन्य संरचना समावेशी हुन नसक्ने बताउनुभएको छ।

2025-06-04-90

घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट अनिवार्य, रजिस्ट्रेसन शुल्क र दस्तुर खरिदकर्ताको खाताबाट तिर्नुपर्ने

Press Sanjal २१ जेठ २०८२, बुधबार

घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट अनिवार्य, रजिस्ट्रेसन शुल्क र दस्तुर खरिदकर्ताको खाताबाट तिर्नुपर्ने

2025-06-04-89

विपद् व्यवस्थापनका लागि चौबिसै घण्टा तयार रहन गृहमन्त्रीको निर्देशन

Press Sanjal १९ जेठ २०८२, सोमबार

सशस्त्र प्रहरी बल नेपालले गरेको विपद् पूर्वतयारीबारे आज जानकारी लिँदै उनले मनसुन सुरु नहुँदै तयारी अवस्थामा बस्न निर्देशन दिए।

2025-06-02-88
यो पनि हेर्नुहोस्