बिहानैदेखि काठमाडौंमा प्रदर्शन, उपत्यकाका तीनै जिल्लामा कर्फ्यु आदेश

काठमाडौं  काठमाडौं उपत्यकाका तीनै जिल्लामा कर्फ्यु आदेश जारी भएकाे छ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले कर्फ्यु आदेश जारी गरेका हुन् । बिहान साढे ८ बजेदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी भएकाे छ । अर्को आदेश नआउँदासम्म कर्फ्यु लागु हुनेछ । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्