आगामी वर्ष २६ हजार ९०० युवालाई तालिम दिइने

काठमाडौं । सरकारले आगामी वर्ष प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट २६ हजार ९ सय युवाहरूलाई तालिम प्रदान गर्ने जनाएको छ।

उनीहरूलाई ६ महिनाभन्दा बढी अवधिको तालिम प्रदान गरिने व्यवस्था बजेटमा गरिएको हो।

त्यसैगरी उच्च शिक्षा अध्ययन गर्न नसकेका युवाहरूलाई सिपमूलक तालिमका माध्यमबाट उद्यमशील बनाइने अर्थमन्त्री विष्णु पौडेलले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्