२४२ जना बोकेको भारतीय विमान दुर्घटना

काठमाडौँ ।  इन्डियन एअरलाइन्स ७८७-८ ड्रिमलाइनर  विमान दुर्घटना  भएको छ ।

भारतीय सञ्चार माध्यम ‘टाइम्स अफ इन्डिया’ का अनुसार २४२ जना यात्रु बोकेकाे  विमान अहमाबादबाट लन्डन उडान भर्ने क्रममा  दुर्घटनामा परेको हो ।

यस्तै, दमकल घटनास्थलमा पुगेको छ भने आपतकालीन प्रतिक्रिया टोलीहरू खटाइएको भारतीय सञ्चार माध्यमले जनाएको छ । दुर्घटनाको कारण भने अझै पुष्टि भएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्