बिहान साढे १० बजेसम्म ३८ लाख मत खस्यो: निर्वाचन आयोग

काठमाडौं। देशभर जारी मतदानको अद्यावधिक विवरण प्राप्त भएको छ।

निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार बिहान साढे १० बजेसम्म ३८ लाख मत खसेको छ। 

केही मतदानस्थलबाहेक देशभर बिहान ७ बजेदेखि मतदान जारी छ। 

आयोगले साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकेको छ। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्